१३ पुष २०७६, काठमाडौं लगातार बढ्दै गएको चिसो र शितलहरका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि धनुषाका शैक्षिक संस्थाहरुसमेत बन्द भएका छन्। जाडो र शितलहर अत्याधिक बढेपछि