रूघाखोकी अर्थात् चिसोका रोगहरूबाट बच्न यसो गर्नुहोस्…….
०८ कार्तिक २०७६, काठमाडौं काठमाडौं लगायत देशभर जाडो महिना शूरु भईसकेको छ। जाडो महिनाको सुरुवातसँगै स्वास्थ्यमा कैयौं समस्याहरु उत्पन्न हुन्छन्। त्यसैले, जाडोयाममा हामीले हाम्रो स्वास्थ्यमा निकै ध्यान पुर्याउनु पर्दछ। चिकित्सकहरुका