सांस्कृतिक पर्वको अवसरमा विभिन्न वडामा चियापान कार्यक्रम सम्पन्न
०९ कार्तिक २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काठमाडौं महानगरपालिका वडा नं. ७, ८ वडा कार्यालयद्वारा विभिन्न स्थानमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सांस्कृतिक पर्वहरुको