नेपाली सद्भावबाट चिनियाँ राजदूत यान्छी प्रफुल्लित
१३ फागुन २०७६, काठमाडौं नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित