चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या
काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोंगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र