नवनियुक्त प्रदेश प्रमुखः पूर्वउपप्रधानमन्त्रीदेखि जनयुद्धकालीन नेतासम्म
२० कार्तिक २०७६, काठमाडौं भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार उनीहरु नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं