अष्ट्रेलियामा ५ हजार उँटलाई हेलिकोप्टरबाट गोली हानी मारियो
२९ पुष २०७६, काठमाडौं दक्षिणी अष्ट्रेलियामा ५ हजार उँटलाई गोली हानेर मारिएको छ। खडेरी र पानीको समस्यासँग जुधिरहेका उक्त क्षेत्रका मानिसहरुका उँटले धेरै पानी खाइदिएपछि हेलिकोप्टरबाट गोली हानेर मारिएको समाचार