वरिष्ठ कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखिएको ‘गोपालप्रसाद रिमाल’ पुस्तक सार्वजनिक
बहुचर्चित कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखक तथा पत्रकार गोविन्द प्रसाद दुलालद्धारा लिखित गोपालप्रसाद रिमाल नामक पुस्तक राजधानीमा एक समारोह मार्फत सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार एंव लेखन