कोहलपुर घटना: गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन[भिडियो]
२३ मंसिर २०७६, काठमाडौं कोहलपुर घटनाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। आइतबार(हिजो) बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै सोमबार नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो। नेविसंघ काठमाडौं जिल्ला समितिको