गृहमन्त्री थापाले भने, ‘निर्मला प्रकरणमा राजनीति भयो’
०७ साउन २०७६, काठमाडौं गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्मला पन्त प्रकरणमा राजनीति भएको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध