दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)
१७ चैत्र २०७५, काठमाडौं ‘नेपाल’सँग सांस्कृतिक सम्पत्तिहरु प्रशस्तै छन् । कला, भाषा, संस्कृति, भेषभूषा, तथा विभिन्न लोक परम्पराहरु अझै जीवितै छन् । जहाँ नेपालीहरु आफ्नै सांस्कृतिक सम्पत्तिहरुमा रमाएका छन् ।