गण्डकीमा माधव पक्षका एक्ला सांसदको चर्चा, फ्लोर क्रस भए सरकार ढल्ने
सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा पनि सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले