‘आइफा’मा ४४ करोड, सामाजिक संजालमा चर्को विरोध
१५ अषाढ २०७६, काठमाडौं इन्टरनेशनल इन्डियन फिल्म अवार्ड(आइफा)को लागि नेपाल सरकारले ठूलो धनराशी खर्च गर्ने भएपछि सामाजिक संजालहरुमा चर्को विरोध हुन थालेको छ । विभिन्न सरोकारवाला तथा संघसस्थाहरुले ‘क्लिन फिड’