कोहलपुरमा प्रहरीको गोली लागेर २ विद्यार्थी घाइते, हेलिकोप्टरमार्फत् काठमाडौं लाइदैँ
२२ मंसिर २०७६, काठमाडौं ट्रकको ठक्करबाट २ छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा २ विद्यार्थी घाइते भएका छन्। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार २