‘कोरोना भय’ : कांग्रेसद्वारा सभा-सम्मेलन स्थगित, सतर्कता अभियान सञ्चालन
२१ फागुन २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ठूला सभा-सम्मेलन स्थगित गर्ने भएको छ। कोरोना भाइरसका कारण कांग्रेसले आन्तरिक भेला, सम्मेलन नगर्न आफ्ना सबै निकायहरुलाई निर्देशन गरेको हो। बुधबार