कोरोना नियन्त्रणका लागि आवश्यक पहलकदमी गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
१९ फागुन २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अधिवक्ता पूर्ण राजवंशीले आइतबार (हिजा) कोरोना नियन्त्रणका लागि आवश्यक कदम