विपतमा गरिबको सहारा बन्दै म्युजिक थेरापिष्ट केदार गान्धारी [फोटो फिचर]
१७ वैशाख २०७७, काठमाडौं कोभिड—१९ (कोरोना भाइरस)को जोखिम कम गर्न नेपाल सरकारले गत वर्षको ११ चैत्रदेखि देशव्यापी बन्दाबन्दी गर्यो । सबैको मनमा लाग्यो, यो अन्तर्राष्ट्रिय अभ्यास हो । लकडाउनको अवधि