कुरानको स्टिकर उक्काएपछि दुईजना क्रिस्चियन नर्सलाई सुनाइयो यस्तो सजाय…
साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई उक्काएपछि दुईजना क्रिस्चियन नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको आरोपमा पक्राउ गरेको हो । पुलिसका डिएसपी