‘किरात राई संग्रहालय’लाई २३ लाखभन्दा बढी सहयोग(विवरण सहित)
०६ मंसिर २०७६, काठमाडौं किरात राई जातिको कला, संस्कृति, सभ्यता, इतिहास, भेषभूषा तथा गरगहनाजस्ता सामग्रीको संरक्षण गर्ने उद्देश्यले खोटाङको रिब्दुङमा विगत ३ वर्षदेखि ‘किरात राई संग्रहालय’ निर्माण कार्य भइरहेको छ