टुँडिखेलमा किराँतीको साकेला सिली [फोटो/भिडियो]
२९ मंसिर २०७६, काठमाडौं किराँत समुदायको सबैभन्दा ठूलो पर्व उधौली शनिबार किराँत समुदायले काठमाडौंको टुँडिखेलमा मनाएका छन्। वर्षमा दुई पटक(वैशाख पूर्णिमामा उभौली–मंसिर पूर्णिमामा उधौली) मनाइने यो पर्वमा किराँत समुदायका राई,