२९ पुष २०७६, काठमाडौं प्रजातान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गरेका सिक्किमका पूर्व-मुख्यमन्त्री डा. पवन चाम्लिङ राई काठमाडौं आइपुगेका छन्। बुधबार (भोलि) किराँती समुदायले मनाउन लागेको यले सम्वत् ५०८० मा