११ साउन २०७६, काठमाडौं विभिन्न रङहरु टेबलभरि छरपस्ट छन् । साथमा केही कुचीहरु पनि छन् । साना साना हातका औंलाहरुमा चेपिएको कुचीले रङहरुको भाँडामा चोप्दै सेतो कापीमा छर्दै गर्छन् ।