येलेखिममा निस्केको पहिलो साकेलाको रौनकता बढ्दै(भिडियो/फोटो)
२६ जेष्ठ २०७६, काठमाडौं उभौली पूर्णेको दोस्रो पञ्चमी शनिबार ललितपुरस्थित सानो हात्तीबनमा साकेला निकालिएको छ । साकेला व्यवस्थापन समिति, ललितपुरको आयोजनामा आयोजित साकेलामा किराँतीभित्रको विभिन्न राई पूर्खाहरुको सहभागीता रहेको थियो