रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव
कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका