‘कार्यदलले एमसीसीबारे अध्ययन मात्रै गर्छ, निर्णय गर्दैन’
०७ फागुन २०७६, काठमाडौं एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले एमसीसीबारे अध्ययन मात्रै गर्ने बताएका छन्। बुधबार बङ्गलादेशको औपचारिक भ्रमण सकेर नेपाल फर्किएका नेपाल सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका