[भिडियो]यो हो, ५०० वर्ष पुरानो ब्राजिलियन मार्सल आर्ट‘कापोएरा’!
३० कार्तिक २०७६, काठमाडौं ‘कापोएरा’ ब्राजिलको मार्सल आर्ट हो। ब्राजिलको पुरानो खेलमध्ये एक ‘कापोएरा’को त्यहाँ राष्ट्रियस्तरको प्रतिस्पर्धा नै हुने गर्छ। समुद्रपारीको यो खेलमा विगत ३ वर्षदेखि नेपाली बालबालिकाहरु पनि रम्ने