सार्वजनिक पशुपंक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
१८ चैत २०७६, काठमाडौं काठमाडौं महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपंक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपंक्षी, चराचुरुङ्गीलगायत मर्ने