अर्गानिक उत्पादनमा जोड दिन आवश्यक छ : उपप्रमुख राई
१२ फागुन २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले कृषि क्षेत्रमा लाग्ने कृषकलाई अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताएकी छन् । बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको काउम्याट वितरण कार्यक्रमको