प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी
३० भदौ २०७६, काठमाडौं सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन्। बैठकमा सत्ता पक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सीतापुर घटनामा वडा अध्यक्षलाई