बलिउड इन्डष्ट्रि ठूलो छ । इन्डष्ट्रि ठूलो भएका कारण इन्डष्ट्रिमा काम गर्ने कलाकारहरु पनि धेरै रहेका छन् । को कतिबेला हिट हुन्छन् र कतिबेला सडकमा आइपुग्छन् पत्तो नै हुदैँन ।
सोनी टेलिभिजनबाट प्रशारण आउने गरेको द कपिल शर्मा शो दर्शकमाझ सर्वाधिक लोकप्रिय शो हो । कपिल शर्मा शो नहेर्ने र मन नपराउने दर्शक कोहीपनि छैनन् होला । कपिल शर्मा शो