कालिकोटमा पहिरोमा परेर एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गको कालिकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु