मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको हो ।