बलिउडकी सर्वाधिक चर्चित नायिका कंगना रनावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छिन् । कंगनाले केहीदिन अघिमात्र कोरोना टेष्ट गराएकी थिइन् । टेष्ट