ओली-प्रचण्डबीचको बालुवाटार बैठक सकारात्मक
१९ असार २०७७, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएकाे वार्ता सकारात्मक दिशामा अघि बढेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी