ओलीराजको विकल्पको खोजी ! नाजिम हिकमतको एउटा निकै सान्दर्भिक भनाइ छ– सबभन्दा सुन्दर फूल त्यो हो जुन फुलेकै छैन । लाक्षणिक अर्थ बोकेको यस भनाइलाई नेपाली राजनीतिमा हेरौँ । नेपालको