०३ अषाढ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनेक खालका बानी/व्यवहारहरु छन् । उनको ‘सेन्स अफ ह्यूमर’ पनि धेरैले मन पराउँछन् । कत्तिले त उनलाई हाँस्यकलाकारको संज्ञा पनि दिएका छन्