ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान, अर्को चरणमा भने पुगेनन्
गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्ने जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्