०१ जेष्ठ २०७६, काठमाडौं एशिया कप व्हिल चियर टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । किर्तिपुरको टियु मैदानमा भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो