दसैंमा ‘सत्याकृत ब्याण्ड’को ‘एन्टी बली’ सार्वजनिक
१८ असोज २०७६, शनिबार दसैंको मुखैमा ‘सत्याकृत ब्याण्ड’ले बलीप्रथाविरुद्धको ‘एन्टी बली’ बोलको गीत सार्वजनिक गरेको छ। सबै प्राणी ईश्वरकै सन्तान भएकोले रगतको बलीले ईश्वर कहिल्यै खुसी नहुनेभन्दै यो प्रथा हटाउनुपर्ने