१५ पुष २०७६, काठमाडौं निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूंजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा