भिष्म पाण्डेको नेतृत्वमा एनप्याब्सन महानगर कमिटी गठन
३० कात्तिक २०७६, काठमाडौं भिष्म पाण्डेको नेतृत्वमा १५ सदस्यीय एनप्याब्सन काठमाडौं महानगर पालिकाको कमिटी गठन भएको छ । नेशनल प्याब्सन काठमाडौ जिल्लाको संगठन बिस्तार गर्ने अभियानमा कार्तिक २९ गते मिराकल