यी हुन् नेकपाका राष्ट्रिय सभा सदस्य उम्मेदवार [सूचीसहित]
१८ पुष २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ। उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका नेता सूर्य थापाले आफ्नो आधिकारिक ट्वीटरमार्फत् जानकारी दिएका