‘राजसंस्थालाई सजिलै फाल्यौं, पितृसत्ता फाल्न गाह्रो छ’
०६ माघ २०७६, काठमाडौं सोमबार (आज) मात्रै राजीनामा दिएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मुलुकमा पितृसत्ता एकदमै बलियो रहेको बताएकी छिन्। राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभामुख तुम्बाहाङ्ले मुलुकमा पितृसत्ता बलियो रहेको