उदयपुरमा कोरोना कसरी फैलियो : अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनसहितको टोली भुल्के पुग्यो
१२ वैशाख २०७७, काठमाडौं उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण कसरी फैलियो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ । स्वास्थ्य