बाहिरी जिल्लाबाट घरसम्म आउन इच्छुकले नाम र नम्बर टिपाउनुस् : हलेसी तुवाचुङ नगरपालिका
०६ वैशाख २०७७, काठमाडौं खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई घरसम्म पुर्याउने भएको छ । नगरपालिकाले गत बिहीबार विज्ञप्ति निकाल्दै घसम्म पुगी सुरक्षित ‘होम क्वारेन्टाइन’मा बस्न चाहनेलाई घरसम्म पुर्याउन सकिने जनाएको