सावधानः इलेक्ट्रिक चुरोटले स्वास्थ्यमा पुर्याउँछ यस्तो खतरा
०४ भदौ २०७६, काठमाडौं पछिल्लो समय युवापुस्तामा भेपिङ अर्थात् विद्युतीय चुरोट निकै लोकप्रिय बनेको देखिन्छ। परम्परागत चुरोटभन्दा सुरक्षित हुने विश्वासका साथ युवाहरुले भेपिङको प्रयोग गर्दै आएका कारण यसलाई परम्परागत चुरोटको