एक किशोरीलाई सामूहिक बलात्कार, नौजनालाई पक्राउ एक फरार
२४ भदौ २०७६, काठमाडौं नवलपरासीमा १९ वर्षीया किशोरीलाई नजिकैको उखुबारीमा लगेर १० जनाको समूहले बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा किशोरीमाथि १० जनाको समूहले सामूहिक