इन्द्रजात्रा अवलोकन गरेका विदेशी पाहुनालाई कामपाद्वारा विदाई(२०तस्वीर)
३० भदौ २०७६, काठमाडौं इन्द्रजात्राको अवलोकन गर्नका लागि नेपाल आएका भिन्न ५ देशका मेयरहरुलाई विदाई गरिएको छ। आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम तथा रात्रिभोजसहित उनीहरुलाई विदाई गरिएको हो। राजधानी