पूर्वप्रेमीलाई मार्न एक युवतीले मासुमा विष हालेर पठाइन्, तर मासु डेलिभरी ब्वाइका छोराले खाए…
इण्डोनेसियामा एक महिलाले आफ्ना पूर्वप्रेमीलाई कुखुराको माुसमा खतरनाक विष हालेर मार्ने प्रयास गरेकी छिन् । ती महिलाले पूर्वप्रेमीलाई मार्नको लागि उनको घरमा कुखुराको मासु पठाएकी थिइन्, जसमा विष मिसाइएको थियो