मुम्बई । लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको